scheduleबुधवार आषाढ़ ४ गते, २०७६

मेस्सीले पिचिची अवार्ड जिते

काठमाडौँ, ६ जेठ । यस सिजन उच्च फर्ममा रहेका बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पिचिची अवार्ड जितेका छन्। एट्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले ६६ वर्ष अगाडि बनाएको कीर्तिमान मेस्सीले बराबरी गरेका छन् ।

उनी यस सिजन स्पेनिस लिग ला लिगाको सर्वाधिक गोलकर्ता बने ।

ला लिगामा मेस्सीले ३६ गोल गर्न सफल भए । । मेस्सीले लुइस स्वारेज र रियल मड्रिडका करिम बेन्जिमालाई पछि पारेका हुन् ।

सबै प्रतियोगितामा गरेर उनले ५० औं गोल समेत पुरा गर्न सफल भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob