scheduleबुधवार आश्विन १ गते, २०७६

अन्तिम खेलमा युभेन्ट्स बराबरीमा सिमित

काठमाडौँ, ६ जेठ । सेरिया ए मा युभेन्ट्सले एटलान्टासँग एकएक गोलको बराबरी खेल खेलेको छ । खेलको ३३ औँ मिनेटमा एटलान्टाका लागि जोसेफ इलिसिकले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ८० औ मिनेटमा मान्डाजुकीले बराबरी गोल फर्काए । दोस्रो हाफमा युभेन्ट्सका फेडेरिको बर्नार्डेस्की रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

तालिकामा तेस्रो स्थानको एटलान्टाले ६६ अंक जोडेको छ । लिग उपाधि जितेको युभेन्ट्सले ९० अंक जोड्यो । घरेलु मैदानमा युभेन्ट्सले उपाधि उचालेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage