scheduleमगलवार आषाढ़ ३ गते, २०७६

फिल्म ‘दे दे प्यार दे’ को दुई दिनको कमाइ कति

काठमाडौँ, ६ जेठ । गएको हप्ता अजय देवगनको फिल्म दे दे प्यार दे फिल्म रिलिज भएको थियो । यस फिल्मले बक्स अफिसमा आशलाग्दो कमाई गरेको छ ।

पहिलो दिन १० करोडभन्दा बढीको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १३ करोडको कमाइ गरेको थियो ।

कमेडीलाई आधार बनाएर निर्माण गरिएको यस फिल्ममा अजय देवगन, रकुल प्रित, तब्बुजस्ता कलाकारहरुको प्रमुख भुमिका रहेको छ ।

यस फिल्मलाई अकिभ अलीले निर्देशन गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob