scheduleबुधवार आषाढ़ ४ गते, २०७६

कांग्रेसको छायाँ सरकार, अर्थमा मिनेन्द्र, शिक्षा गगनलाई

फाइल फोटो

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले छायाँ सरकार गठन गरेका हुन् ।

छायाँ सरकारमा का‌ंग्रेसका नेताहरुलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

कसलाई कुन मन्त्रालय ?

ऊर्जा- ज्ञानेन्द्रबहादुर कार्की,

परराष्ट्र- नारायण खड्का,

अर्थ- मिनेन्द्र रिजाल,

गृह- दिलेन्द्रप्रसाद बडू

शहरी विकास-उमाकान्त चौधरी,

खेलकुद- किशोर सिंह राठौर,

उद्योग- मीन विश्वकर्मा,

शिक्षा- गगन थापा,

खानेपानी- सुजाता परियार,

स्वास्थ्य- पार्वती डिसी चौधरी,

पर्यटन- देवेन्द्र कँडेल,

श्रम- डिला संग्रौला,

सञ्चार- बहादुर सिंह लामा

भूमिसुधार- लक्ष्मी परियार,

संघीय मामिला- अतहर कमाल मुसलमान,

कृषि- पद्मनारायण चौधरी,

महिला- उमा रेग्मी,

रक्षा- भीमसेनदास प्रधान,

भौतिक पूर्वाधार- सञ्जयकुमार गौतम,

वन- राजेन्द्र केसी,

कानुन- राधेश्याम अधिकारी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob