scheduleबुधवार आषाढ़ ४ गते, २०७६

जेठ १४ देखि खुल्दैछ यो आइपिओ, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौ, ६ जेठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपिओ जेठ १४ गतेदेखि बिक्री खुला हुने भएको छ । सय रुपैयाँ प्रतिकित्ताको १६ लाख कित्ता सेयर इलाम जिल्लाको इलाम नगरपालिका वडा नं.९, १० र माइ नगरमापलिका वडा नं.९ का बासिन्दाले यो आइपिओका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलका अनुसार न्युनत्तम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम मिति जेठ २८ गतेसम्मका लागी तोकिएको छ ।  यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असार १३ गतेसम्मका लागि समय थप हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob