scheduleबिहिवार भाद्र ५ गते, २०७६

नेपाली फुटबल टाेलीकाे घाेषणा, विमल अटाएनन् टोलीमा

काठमाडाैं, ६ जेठ ।  मलेसिया र चाइनिज ताइपेईसँग हुने  दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।

अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक योहान कलिनले सोमबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । उक्त टोलीमा प्राय पुरानै अनुहार रहँदा विमल घर्ती मगर भने अटाएनन् ।विमल घर्ती मगर अर्को साता माल्दिभ्सको लिग खेल्न माले जाँदैछन् ।

नेपालले आउँदो जुन २ मा क्वालालम्पुरमा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

मैत्रीपूर्ण खेलका लागी यस्तो छ नेपाली टिम

गोलकिपर

किरण चेम्जोङ

विकेश कुथु

एलन न्यौपाने

डिफेन्डर

विराज महर्जन

सरोज दाहाल

रजिन धिमाल

सुमन अर्याल

अनन्त तामाङ

अजित भण्डारी

देवेन्द्र तामाङ

रवि सिलवाल

मिडफिल्डर/फरवार्ड

सुनिल बल

रवि पासवान

सुजल श्रेष्ठ

विशाल राई

रोहित चन्द

विक्रम लामा

सन्तोष तामाङ

तेज तामाङ

विमल राना

नवयुग श्रेष्ठ

अभिषेक रिजाल

अञ्जन विष्ट

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage