scheduleबुधवार आषाढ़ ४ गते, २०७६

आज मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ, ७ जेठ । मौसम पूर्वामान महाशाखाले मंगलबार देशका अधिकांश भू–भागमा आंशिक बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै रातको समयमा देशका अधिकांश भूभागमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob