scheduleआइतवार भाद्र १ गते, २०७६

अन्ततः हजार्ड बेच्न चेल्सी तयार

काठमाडौँ, ७ जेठ । चेल्सीले स्टार खेलाडी इडिन हजार्डलाई रियल मड्रिड जान दिने अनुमति दिएको बताइएको छ ।

यस सिजन चेल्सीमा उत्कृष्ट खेल प्रदर्शन गरेका हजार्ड क्लब छोड्न आतुर रहेका थिए ।

उनले सिजनको सुरुवातमा नै चेल्सी छोड्ने निर्णय लिइसकेका थिए ।

आउने सिजन उनको सम्झौता सकिने र उनलाई फ्रि ट्रान्सफरमा छोड्नुभन्दा पहिला न उनलाई क्लबले बेच्ने तयारी गरेको बताइएको छ ।

उनलाई रियलले १०० मिलियन युरोमा किन्न चाहेको बताइएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage