scheduleबिहिवार भाद्र ५ गते, २०७६

चेल्सी दोधारमा

काठमाडौँ, ७ जेठ । प्रशिक्षक मउरिजियो सारीले आफुबारे चेल्सीले छिटो निर्णय गर्न बताइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

युभेन्ट्सका लागि आफुलाई अफर समेत आएको बताएका छन् ।

चेल्सीमा एक सिजनमात्र बिताएका उनले पछिल्लो समय क्लबले बर्खास्त गर्ने हल्ला चलिराखेको थियो ।

तर, क्लबले शिर्ष चारमा स्थान बनाउन सफल भएपछि क्लबले उनलाई बर्खास्त गर्ने वा नगर्ने अझै पनि निर्णय लिन सकिरहेको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage