scheduleबुधवार आषाढ़ ४ गते, २०७६

सुनको मूल्य स्थिर, कतिले हुँदैछ कारोवार ?

काठमाडौं, ७ जेठ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमै  कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै  तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भएको छ भने चाँदी आज तोलामा ७०५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी ७०५ मै कारोबार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob