scheduleबुधवार आश्विन १ गते, २०७६

इस्को कुन क्लब जालान् त ?

काठमाडौँ, ८ जेठ । म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले रियलका स्टार खेलाडी इस्कोलाई अनुबन्ध चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनलाई अनुबन्ध गर्न १२० मिलियन युरो दिनुपर्ने रियलको माग रहेको छ ।

उनी एक स्टार खेलााडी हुन् । तर, रियलमा पर्याप्त समय खेल्न नपाएका उनी प्रया बेन्चमा नै सिमित भए ।

यस सिजन पनि उनी प्रशिक्षकको पहिलो रोजाइको खेलाडी बनेनन् । उनले अन्ततः क्लब छोड्ने निर्णय गरेका छन् ।

उनलाई अनुबन्ध गर्न म्यानु र म्यान सिटी तयार रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage