scheduleबुधवार आषाढ़ ४ गते, २०७६

युभेन्ट्सको प्रशिक्षकका लागि पोचितिन्होको चर्चा

काठमाडौँ, ८ जेठ । यस सिजनको अन्त्यमा युभेन्ट्सका प्रशिक्षक म्याक्स एलिरीले क्लब छोड्दैछन् ।

उनको स्थानमा युभेन्ट्सले को प्रशिक्षक ल्याउने हो धेरैको चासोको विषय बनेको छ ।

उनको विकल्पमा पुर्व म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मारिन्हो, टोटनहम प्रशिक्षक मोउरिसिनो पोचितिन्हो ल्याउने चर्चा चलिरहेको छ ।

पोचितिन्हो क्लबको पहिलो रोजाइमा परेको बताइएको छ ।

उनको एजेन्टसँग युभेन्ट्सका प्रतिनिधिले भेटेको पनि बताइएको छ ।

यस सिजन टोटनहमलाई च्याम्पियन्स लिगको फाइनल खेलमा पुर्याउन सफल उनलाई केही उत्कृष्ट क्लबले अनुबन्ध गर्न चाहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob