scheduleबुधवार आषाढ़ ४ गते, २०७६

आज कति छ सुनको भाउ ?

काठमाडौं, ८ जेठ । बुधबार सुनको मुल्य घटेको छ ।  मंगलबारको तुलनामा सुनको मूल्यमा १०० रुपैया घटेको हो ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाला सुन बुधबार  तोलामा ५९ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ भने  चाँदी तोलामा ७०५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob