scheduleबिहिवार आश्विन २ गते, २०७६

लोकसभाको सुरुवाती मतगणनाः राहुल गान्धी पनि पछि परे

काठमाडौँ, ९ जेठ । भारतमा लोकसभा चुनावको मतगणना सुरु भएको छ ।

यो समाचार तयार पारिन्जेलसम्म भारतीय जनता पार्टीको गठबन्धनले भारी अग्रता लिइरहेको छ ।

कुल ५४२ सिटमा नरेनद्र मोदीको भाजपाले ३०२ सिटीमा अग्रता बनाइराखेको छ । भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी अमेठीमा पछि परेका छन् । उनलाई बिजेपी पार्टीकी उम्मेदवार स्मृति इरानीले ५७०० भोटले पछि पारेकी हुन् ।

त्यस्तै युपिएको १०९ सिटमा अग्रता बनाएको छ भने अन्यको ७९ सिटमा अग्रता रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage