scheduleमगलवार आषाढ़ ३ गते, २०७६

प्रशिक्षक एन्टोनियो कोन्टे इन्टर मिलान क्लबमा आवद्ध

काठमाडौँ, १० जेठ । प्रशिक्षक एन्टोनियो कोन्टे ईटालियन क्लब ईन्टर मिलानको प्रशिक्षकमा नियुक्त भएका छन् । केही समय आफु विश्राममा रहेको र छिट्टै नै काममा फर्किने सोच बनाएको बताएका उनले अन्ततः इन्टर मिलान जाने निर्णय लिएका हुन् । केही वर्ष अगाडि युभेन्ट्सका प्रशिक्षक समेत रहेका उनले अब प्रतिस्पर्धी क्लब इन्टर मिलानमा रहेर काम गर्नेछन् ।

कोन्टे ईटालियन क्लबमा फर्कन चाहन्थे । उनले यसका लागि केही समय कुरेको पनि बताइएको छ ।

चेल्सीमा नियुक्त भएको वर्ष नै उपाधि जिताउन सफल उनी एक दुई सिजनभन्दा बढी टिक्न सकेनन् ।

इम्पोलीलाई पराजित गरेमा क्लब अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob