scheduleआइतवार भाद्र १ गते, २०७६

नगरपालिकालाई युवाहरुको फोहोर उपहार

जुम्ला, ११ जेठ । जागौं युवा कर्णाली नेपाल नामक युवाहरुको सञ्जालले चन्दननाथ नगरपालिकालाई फोहोर उपहार दिएका छन् ।

जुगाड खोला सरसरफाई अभियानमा सरिक भएका जागौं युवा कर्णाली नेपाल नामक जुम्लाका युवाहरुले बारम्बार फोहोर व्यवस्थापन गर्नको लागि माग गर्दा पनि नगरपालिकाले अटेर गरेपछि नगरपालिकालाइ फोहोरको उपहार दिन बाध्य भएको बताएका छन् ।

जागौ युवा कर्णाली नेपाल नामक संजालका अध्यक्ष हरिश रोकायाले संजालले २ हप्ता देखी जुगाड खोला सरसफाई गर्दै आएको जानकारी दिदै बारम्बार आग्रह गर्दा पनि नगरपालिका फोहोर उठाउनमा सकारात्मक नदेखिएपछि आफुहरु बाध्य भएर नगरपालिकाको गेट अगाडी नै फोहोर थुप्रार्न बाध्य भएको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage