scheduleबुधवार आश्विन १ गते, २०७६

कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडाैं,  १२ जेठ । साताको पहिलो दिन  आइतवार नेपाली बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँले कारोवार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रति तोला ५९ हजार ४ सयले कारोवार भईरहेको छ ।

युस्तै, चाँदी भने प्रति तोला ७ सय १० रुपैयाले कारोवार भईरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage