scheduleआइतवारबैशाख ५ गते, २०७८

कर्मचारीको तलब बढ्यो, कसको कति ? (सूचिसहित)

काठमाडौँ, १५ जेठ । सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढाएको छ । नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि भएको छ । यो
निर्णयबाट निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सरकारी सेवामा रहेकाहरु लाभान्वित हुनेछन् ।

आगामी साउन १ देखि कर्मचारीको तहअनुसार निम्नानुसार तलब हुनेछ-

पद हालको तलब वृद्धि प्रतिशत थपिने तलब वृद्धिपछिको कुल तलब

खरिदार २२१७० २० ४४३४ २६६०४

खरिदार (अतिरिक्त) २२९७० २० ४५९४ २७५६४

नायब सुब्बा २३५०० २० ४७०० २८२००

नायक सुब्बा (अतिरिक्त) २५६८० २० ५१३६ ३०८१६

शाखा अधिकृत ३०५०० १८ ५४९० ३५९९०

उपसचिव ३४२२० १८ ६१६० ४०३८०

सहसचिव ४०१५० १८ ७२२७ ४७३७७

सचिव ५१४२० १८ ९२५६ ६०९७६

मुख्यसचिव ५५२०० १८ ९९३६ ६५१३६

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay