scheduleमगलवार आषाढ़ ३ गते, २०७६

अर्जुन कपुरको फिल्म ‘इण्डियास मोस्ट वाण्टेड’ फ्लप

काठमाडौँ, १६ जेठ । गएको हप्ता रिलिज भएको फिल्म हो इण्डियास मोस्ट वाण्टेड ।

यस फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न नसकेको फिल्म समिक्षकहरुले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार यो फिल्मले एक हप्तामा जम्मा १० करोड पनि गर्न सकेन ।

विभिन्न विवादमा परेका कारण पनि अर्जुन कपुरको फिल्मले बक्स अफिसमा कमाल गर्न नसकेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob