scheduleशुक्रवार आश्विन ३ गते, २०७६

भारतबाट तीन बालकको उद्धार


कपिलवस्तु, १८ जेठ । भारतबाट तीन बालकको उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृह केन्द्रीय कार्यालयले झापा, धादिङ र बर्दियाका बालकहरुलाई उद्धार गरेको हो ।

झापाका १४ वर्षे वालक बिराटनगरमा भारतीय ट्रक ड्राइभरले विभिन्न प्रलोभनमा पारि भारत लगेको र त्यहाँ विभिन्न यातना दिएपछि बालकलाई प्रहरीले दरिद्वार राजकीय बाल गृहको जिम्मा लगाएको थियो ।

त्यस्तै धादिङका १२ वर्षीय बालकलाई भारत लगि काम लगाईलिने प्रलोभनका कारण अलपत्र परेका थिए । बर्दियाका १४ वर्षे एक बालकलाई पनि उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह कपिलवस्तुका संयोजक भूमिराज भट्टराईले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage