scheduleबुधवार आषाढ़ ४ गते, २०७६

कति छ सुनचाँदीको भाउ ?

काठमाडौं, २० जेठ । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार  छापावाल सुन तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा  ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob