scheduleशनिवार आश्विन ४ गते, २०७६

तपाईको स्थानीय तहलाई कति गयो बजेट ? (पूर्ण विवरणसहित)


काठमाडौं, २० जेठ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटमा स्थानीय तहलाई समपुरक र विषेशबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

वित्तीय समानीकरण अनुदानअन्तर्तग स्थानीय तहले यस वर्ष ८९ अर्ब ९५ करोड पाएका छन् । त्यसैगरी, १ खर्ब २३ अर्ब सशर्त अनुदानको रुपमा पाएका छन् ।

हेर्नुहोस् तपाईंको स्थानीय तहमा कति बजेट गएको छ, पूर्ण विवरण-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage