scheduleमगलवार आषाढ़ ३ गते, २०७६

ऐश्वर्यासँगको सम्बन्धबारे सुस्मिता सेन यसो भन्छिन्

एजेन्सी, २१ जेठ । सन् १९९४ मा सुस्मिता सेन मिस युनिभर्स र एश्वेर्या राय बच्चन मिस वर्ल्ड बनिन् । सुरुदेखि नै यी दुबै सुन्दरीबीच राम्रो सम्बन्ध थिएन । यसको एउटा कारण फेशन र मोडलिङको क्षेत्रमा सुस्मितभन्दा एश्वेर्याको नाम बढी चर्चित थियो । हालैको एक अन्तर्वातामा सुस्मिताले एश्वेर्यासँगको सम्बन्धबारे बताएकी थिइन् ।

एश्वर्यासँग बाहिर आएजस्तो मनमुटावपूर्ण सम्बन्ध नरहेको सुस्मिताको भनाइ छ । ‘मेरो र एश्वर्याको सम्बन्ध सधैँ आत्मीय नै छ । हामी दुईबीचको सम्बन्ध नराम्रो भएको समाचार गलत हो’, उनले भनिन्, ‘हामी दुबैजना एकअर्काप्रति फ्रेन्डली छौै ।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob