scheduleशुक्रवार आश्विन ३ गते, २०७६

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं, २१ जेठ । नेपाली बजारमा मंगलबार सुनको भाउ २०० रुपैयाले बढेको छ । सोमबार ६१ हजार ५०० मा कारोबार भएको छापावाला सुन मंगलबार  तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै,  तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा ७१० मा कारोबार भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage