scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

नेकपा सचिवालय बैठक : प्रधानमन्त्रीको युरोप भ्रमणपछि मात्रै कार्यविभाजनको टुंगो लाग्ने

काठमाडौं, २३ जेठ । बिहीबार  केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला इन्चार्ज/सहइन्चार्ज चयन गर्न भनेर बसेको नेकपा सचिवालय बैठक निष्कर्षविना नै टुंगिएको छ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक मंगलबारदेखि कार्यविभाजन र जिल्ला इन्चार्ज/सहइन्चार्जको टुंगो लगाउन बसेको थियो । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष जेठ २५ गते युरोप भ्रमण जान लागेको र प्रधानमन्त्री फर्केपछि मात्रै यी विषयको टुंगो लाग्ने लाग्ने भएको छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमाथि माधवकुमार नेपालले असहमति जनाएपछि सचिवालयल बैठकमा  केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जिल्ला इन्चार्ज/सहइन्चार्जको टुंगो लगाउन नसकेको नेकपा स्रोतले जनाएको छ ।

नेता नेपालले केन्द्र र प्रदेशका मन्त्री, संसदीय समितिका सभापतिहरूलाई इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी दिन नहुने पक्षमा रहेका छन् ।  त्यस्तै नेता नेपालले जिल्ला इन्चार्ज, सहइन्चार्ज तोक्दा वरीयतालाई ध्यान दिन सचिवालय बैठकलाई ध्यानकर्षण गराएका छन् ।

स्रोतका नेता नेपालले अनुसार जिल्लामा इन्चार्ज र सहइन्चार्ज एक/एकजनामात्रै राख्नुपर्ने प्रस्ताव राखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage