scheduleमगलवार आषाढ़ ३ गते, २०७६

रोपाइँ गरिरहेका ७ महिलालाई चट्याङ लाग्यो

डोटी, २७ जेठ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob