scheduleशुक्रवार आश्विन ३ गते, २०७६

दक्षिण अफ्रीका र वेष्ट इण्डिजले अंक बाँडे

काठमाडौँ, २८ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा वर्षा बाधक बनेपछि दक्षिण अफ्रीका र वेष्ट इण्डिजबीचको खेल स्थगित भएको थियो ।

टस हारेर दक्षिण अफ्रीकाले ब्याटिङ रोजेको थियो । तर, वर्षा नरोकिएपछि अन्ततः खेल स्थगित भएको थियो ।

वर्षा हुनुपुर्व दक्षिण अफ्रीकाले २९ रन बनाएको थियो ।

खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।

वेष्ट इण्डिजको ३ खेलबाट ३ अंक रहेको छ भने वेष्ट इण्डिजको १ खेलमा जित र १ खेल हार रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage