scheduleशुक्रवार आश्विन ३ गते, २०७६

बार्यन म्युनिख जाने तयारीमा साने

काठमाडौँ, २८ जेठ । म्यानचेस्टर सिटीका स्टार खेलाडी लिओरो सानले क्लब छोड्ने खबर बाहिर आइरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई बार्यन म्युनिखले अनुबन्ध गर्न चाहेको छ ।

यसका लागि बार्यनले म्यान सिटीलाई १०० मिलियन युरो दिनुपर्ने बताइएको छ । पर्याप्त खेल खेल्न नपाएका सानेले क्लब छोड्न चाहेको बताइएको छ ।

बार्यन म्युािखका केही स्टार खेलाडीहरुले साने बार्यनमा आउनसक्ने सम्भावना बलियो रहेको बताएका छन् । बेन्चमा लामो समय बिताएपछि उनी म्यान सिटीमा खुसी नरहेको र क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage