scheduleमगलवार आषाढ़ ३ गते, २०७६

विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंका भिड्दै

काठमाडौं, २८ जेठ ।  विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुँदैछ ।

बंगलादेश र श्रीलंकाको खेल  नेपाली समयअनुसार दिउँसो ३:१५ बजे  सुरु हुनेछ । आजको खेलमा दुवै टोली सहज जीतको खोजीमा मैदान उत्रनेछन् ।

दुबै टिमले आजको खेल जितेर शीर्ष ४ टोलीको सूचीमा पर्ने संभावना कायम गर्न चाहन्छन् । यसअघिका ३ खेलमा एउटामा जित र दुईवटामा हार व्यहोरेको बंगलादेश २ अङ्क सहित आठौं स्थानमा रहेको छ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एकमा बराबरी अंक बाँडेको श्रीलंका ३ अङ्क सहित छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob