scheduleशुक्रवार आश्विन ३ गते, २०७६

बसभित्रै चार यात्रीको मृत्यु

एजेन्सी, २८ जेठ ।  भारतमा  बसभित्रै चार यात्रीको मृत्यु भएको छ ।  भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेस भित्र उनिहरुको मृत्यु भएको हो ।

अत्यधिक गर्मीका कारण उनिहरुको मृत्यु भएको बताइएको छ। बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरको बताइएको  छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage