scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

विद्यालयको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यू


दार्चुला, २८ जेठ । दार्चुलाको एक विद्यालयको शौचालय भत्किँदा चार बालबालिकाको पुरिएर मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीस्थित गणेश विनायक माविको शौचालयको छाना भत्किँदा खेलिरहेका चार बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँच वर्षीया युनिका ठगुन्नम, १० वर्षीया, अनुष्का धामी, ९ वर्षका सुदीश धामी र ८ वर्षीया निरुता ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा छतले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएकव छ । अझै केही शव फसेको अनुमान गरिएको छ । अहिले प्रहरी र स्थानीय उद्धारमा सक्रिय छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage