scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

जर्मनीले आठ गोल हानेपछि…

काठमाडौँ, २९ जेठ । गएराति भएको युरो कप छनोट खेलमामा जर्मनीले स्टोनियालाई ८–० गोलले पराजित गरेको छ ।

जर्मनीलाई ऐतिहासिक जित दिलाउन मार्को रिउस र सर्ज गनाब्रीले दुई दुई गोल गरे ।

त्यस्तै लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले एकएक गोल गरे ।

अपराजित रहेको जर्मनी ३ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ । त्यस्तै चार खेलमा शतप्रतिशत नतिजा निकालेको नर्दन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob