scheduleसोमवार भाद्र २ गते, २०७६

सलमान खानको फिल्म ‘भारत’ले हालसम्म कति कमायो

काठमाडौँ, २९ जेठ । सलमान खानको फिल्म भारतले बक्स अफिसमा धमाकेदार कमाइ गरेको छ । ६ दिनसम्ममा यस फिल्मले १५९.३० करोड भारु कमाउन सफल भएको छ ।

पहिलो दिन ४२ करोड कमाएको यस फिल्मले पाँचौँ दिनसम्म आइपुग्दा २७ करोड कमाएको थियो ।

छैटौँ दिन भने यस फिल्मको कलेक्शन ठिकै रह्यो । छैटौ दिन यस फिल्मले ९ करोडमात्र कमाउन सफल भएको थियो ।

सलमान खानको प्रमुख भुमिका रहेको यस फिल्ममा कटरिना कैफ, सुनिल ग्रोवरको पनि प्रमुख भुमिका रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage