scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

दोस्रो बच्चाको आमा बनिन् ईशा देओल


मुम्बई, २९ जेठ । बलिउड अभिनेत्री ईशा देओल दोस्रो बच्चाको आमा बनेकी छन् । उनले सोमबार छोरीको जन्म दिएकी छन् । पहिलो छोरीको नाम राध्या राखेकी उनले दोस्री छोरीको नाम मिराया राखेकी छिन् ।

धर्मेन्द्र र हेमा मालिनीले परिवारमा नातिनी थपिएपछि बधाई दिएका छन् ।

अर्की नातिनीको जन्मले देओल परिवारमा खुसी छाएको छ । ईशा देओलका पति पति भरत तख्तानी पनि खुसी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage