scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

पोखरामा गोली चल्यो

काठमाडौं , २९ जेठ । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारी समाउन गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी गोली चलाएको हो ।

प्रहरीको गोली लागेर  गोविन्द थापा घाइते भएका  छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob