scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

पश्चिम बंगालमा हिंसा, १० जनाको मृत्यु

एजेन्सी, २९ जेठ ।  भारतको पश्चिम बंगाल राज्यमा हिंसा फैलिएको छ।  पछिल्ला पाँच दिनयता हिंसाका घटनामा परी १० जनाको मृत्यु भइसकेको छ। कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मख्यमन्त्री ममता बनर्जीले आधिकारिक रूपमा अहिलेसम्म हिंसाका कारण १० जनाको मृत्यु भइसकेको बताएकी छिन् । त्यसैगरी भाजपाका नेताहरूले हिंसाको सहारा लिएर विधानसभा चुनाव जित्न नसकेपछि तृणमूल कांग्रेसले अहिले पनि हिंसा फैलाइरहेको आरोप लगाएका छन्।

Dish_Home

हिंसामा परी मृत्यु भएका र घाइते हुनेमा राजनीतिक दलका कार्यकर्ताहरू रहेका छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय