scheduleशुक्रवार आश्विन ३ गते, २०७६

लोकसेवा विज्ञापन सम्बन्धमा सर्वोच्चको कारण देखाऊ आदेश, स्टे अर्डर भएन

काठमाडौँ, २९ चैत । लोकसेवा विज्ञापनसम्बन्धि परेको रिटमा सर्वोच्चले कार देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने/नगर्ने सम्बन्धमा असार ३ गते पक्षविपक्षलाई अदालतमा उपस्थित हुन भनेको छ ।

अधिवक्ता विकास ठाकुरलगायतले लोक सेवा आयोगलाई विपक्षी बनाउँदै पेश गरेको रिट निवेदनमाथि बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

हेर्नुहोस् फैसला-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage