scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

नेकपा बझाङद्वारा सपथ ग्रहण

बझाङ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दुई ठूला पार्टी एकता भएको लामो समय पछि आज बझाङ जिल्ला कमिटीको सफत लिएका हुन् ।

नेकपाको अध्यक्षमा मीन बहादुर कुँवर एवम् सचिवमा दमन भण्डारी गरी १ सय ३५ सदस्यले सफत लिएका छन् ।

बझाङ जिल्लामा तत्कालिन माओवादी केन्द्रबाट ५५ र तत्कालिन एमालेबाट ८० जना जिल्ला कमिटीमा परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob