scheduleआइतवारमाघ ४ गते, २०७७

बर्दघाटबाट पक्राउ परे विप्लवका जिल्ला अध्यक्ष


नवलपरासी, २९ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा आज विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay