scheduleमगलवार कार्तिक २६ गते, २०७६

पक्राउ परे प्रतिबन्धित नेकपाका जुम्ला इञ्चार्ज

खलङगा, ३० जेठ ।  प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाका इन्चार्ज पक्राउ परेका छन् ।

जुम्लाका  इन्चार्ज रहेका चन्द्रविर तिरुवा ‘रवी किरण’लाई बुधबार उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिँजा स्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई पक्राउ गरिएको जुम्लाका प्रहरी नायव उपरिक्षक सिताराम रिजालले  जानकारी दिए । उनलाई जुम्लाको हिरासतमा राखिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage