scheduleशनिवार भाद्र ७ गते, २०७६

गुठी खाएको कुरो आउँछ

ऋषि बस्ताकोटी
ऋषि बस्ताकोटी

कहिले धर्म संस्कृति र गुठी खाएको कुरा आउँछ
कहिले दुनियाँको दिमागै भुटी खाएको कुरो आउँछ
सर्वस्व ठानेको लोकतन्त्र जब जोकतन्त्र हु्न्छ-
तब गाउँ शहर सबै लुटी खाएको कुरो आउँछ

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage