scheduleबिहिवार कार्तिक २८ गते, २०७६

हजार्डलाई ५० हजार फ्यानहरुले स्वागत गरे

काठमाडौँ, ३१ जेठ । स्टार खेलाडी इडिन हजार्डलाई रियल मड्रिडले भव्य स्वागत गरेको छ । रियलका प्रमुख फ्लोरेन्टो पेरेजले विश्वकै उत्कृष्ट खेलाडीको स्वागत गरेको बताएका छन् ।

हजार्डलाई स्वागत गर्न ५० हजार रियलका फ्यानहरु बर्नबाउमा आएका थिए ।

सन् २००९ मा रोनाल्डोलाई स्वागत गर्न ७० हजार फ्यानहरु आएका थिए ।

त्यस्तै काकालाई स्वागत गर्न ५० हजार फ्यानहरु आएका थिए । रियलमा आउन पाउँदा अत्यन्त खुसी भएको बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage