scheduleबुधवार आश्विन २९ गते, २०७६

चक्कु देखाएर बालिका बलात्कार, ७ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौं, ३१ जेठ । प्रहरीले जंगलमा चक्कु देखाएर बालिका बलात्कार गर्ने रमेश थापालाई  पक्राउ गरेको छ ।

७ वर्ष अगाडी रमेशले काभ्रेपलाञ्चोकको जंगलमा १३ वर्षिय बालिका बलात्कार गरेका थिए । रमेशलाई अदालतले ८ वर्ष कैद फैशला गरेको थियो । बलात्कारपछि ज्यान मार्ने धम्कि दिएका  उनी अदालतको फैसलापछि  फरार थिए ।

केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्जको टोलीले उनलाई नयाँ बजारवाट पक्राउ गरेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage