scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

घुससहित पक्राउ परे सहायक वन अधिकृत साह

दाङ, ३१ जेठ । दाङमा सहायक वन अधिकृत रामज्ञाप्रसाद साह २० हजार रुपैयाँ घुससहित प्रक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा  पक्राउ गरेको हो।

Dish_Home

उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय