scheduleबुधवार आषाढ़ ११ गते, २०७६

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा

काठमाडौं, ३१ जेठ । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा निर्विाचित भएका छन् ।

बैंकको विशेष साधारण सभावाट संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप ज.ब.राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको बैंकले जनाएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob