scheduleशुक्रवार भाद्र ६ गते, २०७६

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का


बझाङ, ३१ जेठ । बझाङ जिल्ला केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको हो ।

केन्द्रले यसलाई २०७२ वैशाख १२ कै भूकम्पको पराकम्प भएको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage