scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Global IME

शुक्रबार वर्षकै गर्मी भयो काठमाडौंमा, शनिबार बिहानैदेखि चर्को घाम

काठमाडौं, ३२ जेठ । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ३३ दशमलव ५ डिग्री सेल्सियस पुग्यो । उक्त तापक्रम काठमाडौंका लागि यस वर्षकै उच्च तापक्रम हो ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । उपत्यकामा शनिबार बिहानै चर्को घाम लागिरहेको छ ।

शनिबार पनि काठमाडौंको तापक्रम बढेर ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । अहिले चर्को घाम लागे पनि दिउँसोपछि आशिंक बदली भएर बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए । रिमालका अनुसार एक दुई ठाउँमा मेघगर्जन र हुरीबतास पनि चल्ने सम्भावना रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage