scheduleबुधवार आश्विन २९ गते, २०७६

सांसदलाई ल्यापटप बाँड्दा लोकतन्त्रकै बदनाम हुन्छ : डा. भट्टराई

फाइल फोटो

काठमाडौं, जेठ ३२ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्तावको विरोध गरेका छन् ।

भट्टराईले शनिबार ट्वीट गर्दै  ल्यापटप वितरण गर्ने सरकारको प्रस्तावबाट लज्जित भएको समेत बताएका छन् । ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध पनि हुनुपर्ने हो !’ उनले आफ्नो ट्विटरमा लेखेका छन् ।

‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?’, भट्टराईले प्रश्न गरे ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage