scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

भोकाएको अजिङ्गर कुखुराको खोरमा पस्यो


काठमाडौं, ३२ जेठ । कञ्चनपुरमा शनिबार आहारको खोजीमा एउटा अजिङ्गर मानवबस्ती पसेको छ ।

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा शनिबार आहाराको खोजीमा स्थानीय बासिन्दाको कुखुरा खोरमा अजिङ्गर पसेको हो । आहाराको खोजीमा मानवबस्तीमा पसेको उक्त अजिङगर लोपोन्मुख प्रजातीको भएको बताइएको छ ।

मानवबस्ती पसेको अजिङगरलाई स्थानीय बासिन्दाले उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाएका थिए ।

(तस्बिर : पोखरान्युज डटकमबाट)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage