scheduleशनिवार श्रावण ४ गते, २०७६

पोखराको चिप्लेढुंगामा चोकको सडक भासिएपछि…

पोखरा, १ असार । पोखराको चिप्लेढुंगामा चोकको सडक भासिएको छ । पोखरा–४ चिप्लेढुगाको विपिको सालीक पछाडिको बीच सडकमा शनिबार बिहान भासिएको हो ।

सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले अनुमान गरेका थिए ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको उनले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob